काठमाण्डाै – नेपालभाषाका वरिष्ठ गायक भृगुराम श्रेष्ठको निधन भएको छ। उहाँको ९२ वर्षको उमेरमा आज साझँ ५ बजेर २० मिनेटमा काठमाण्डौको वीर अस्पतालमा निधन भएको हो। लामो समयदेखि अवस्थ्य उहाँ पछिल्लो समयमा वीर अस्पतालमा उपचारार्थ हुनुहुन्थ्यो। ६ दशकदेखि गीत संगीत…
Day: पुष,२०८०
माघे सङ्क्रान्तिका लागि तरुल किन्नेको भिड
काठमाण्डौ – भाेलिकाे माघे सङ्क्रान्तिका लागि कन्दमूल जात तरुल, पिँडालु, सखरखण्डलगायत किन्नेकाे भिड लागेकाे छ । विशेषगरी कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुललगायतका कन्दमूलको कारोबार बढेको छ । त्यस्तै, बल्खुमा पनि व्यापारीलाई चटारो छ । बजारमा अहिले तराईबाट आउने घर–तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, वन तरुल, पतालेतरुलकाे माग बढेकाे…
