पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाण्डाै – पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो  । सोमबार इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मंगलबार बिहान १ बजेदेखि लागू हुनेगरी नेपाली बजारमा पनि मूल्य घटाएको छ…

आज माघे सङ्क्रान्ति र माघी पर्व

काठमाण्डाै – आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । मगर समुदायले पनि मुख्य चाडको रूपमा मनाउँछन् । हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार,…

भक्तपुरमा आज सम्यक महादान पर्व

भक्तपुर  – आज भक्तपुरमा सम्यक महादान पर्व हुँदैछ। प्रत्येक वर्ष माघ १ गते संक्रान्तिका दिन भक्तपुर नगरपालिका वडा नं. १ मा अवस्थित जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा  बौद्ध परम्परा अनुसार सम्यक महादान पर्व हुने गर्दछ। प्रत्येक वर्ष सम्यक संघ भोजनदान…