बाग्मती प्रादेशिक ललितकला प्रदर्शनी शुरु

काठमाण्डौ – काठमाण्डौमा ‘बाग्मती प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ चलिरहेको छ । हिजोदेखि शुरु भएको प्रदर्शनी आउँदो शुक्रवारसम्म चल्नेछ । यो प्रदेशस्तरीय प्रदर्शनीको अन्तिम कायर्यक्रम हो । यसअघि ६ वटा प्रदेशमा प्रादेशिक प्रदर्शनी सम्पन्न भएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका…

६ जना महिला पत्रकारहरु साधना महिला पत्रकारिताबाट सम्मानित

११४ औं महिला दिवसको अवसरमा नेवा: पत्रकार राष्ट्रिय दबूले ६ जना महिला पत्रकारहरुलाई साधना महिला पत्रकारिताबाट सम्मान गरेको छ । काठमाडौं भृकुटीमण्डप स्थित पर्यटन बाेर्ड भवनकाे सभा कक्षमा भएकाे कार्यक्रमको प्रमुख अतिथि उप–प्रधान तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादवले दबूले…

पानीजहाजको ठक्करबाट बाल्टिमोरको पुल नदीमा खस्यो

अमेरिकाकाे बाल्टिमोरमा पानीजहाजले ठक्कर दिएपछि एउटा पुल नदीमा खसेको छ । जहाजको ठक्करबाट साढे दुई किलोमिटर लामो फ्रान्सिस स्कट पुलको आधा भाग नदीमा खसेको समाचार संस्था रोयटर्सले जनाएको छ । पुलसँगै केही गाडी पनि नदीमा खसेकाले केही व्यक्ति हराएको हुन…

ढोलाहिटीमा दुई जना युवाको हत्या गरेको आरोपमा चार जना पक्राउ

ललितपुर – ढोलाहिटीमा अस्ति आइतवार राति दुई जनाको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । आज ललितपुर प्रहरीले पत्रकार सम्मेलन गरी पक्राउ पर्ने होटल सञ्चालकसहित चार जनालाई सार्वजनिक गरेको हो । घटनामा संलग्न एक जना आरोपी फरार रहेको…