हरिसिद्धिमा निशुल्क आँखा तथा दन्त शिविर

ललितपुर  – ललितपुर महानगरपालिका वडा नम्बर २९ को आयोजनामा हरिसिद्धिमा निशुल्क ३ दिने आँखा शिविर तथा एक दिने दन्त शिविर भएको छ। आँखा शिविर लहान सिरहाको सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको हो भने एकदिने दन्त शिविर कुपण्डोलमा रहेको…

हराएका शताब्दीऔँ पुराना मूर्ति अमेरिकाबाट नेपाल पठाइयो

अमेरिकामा रहेको नेपाली दूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेका ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो । दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट नेपाल…

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौँ – आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा…