काठमाण्डाै – बागमती प्रदेश सरकारले वैशाख २४ गते सोमबार बागमती प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ । बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८१।०१।१२ को बैठकले तामाङ्ग भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा…
