नेपालले पायो ११६ रनको लक्ष्य दक्षिण अफ्रिका विरूद्ध

आइसिसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरूद्ध जितका लागि नेपालले ११६ रनको लक्ष्य पाएको छ। सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनायो । ओपनर रिजा हेन्ड्रिक्सले ४९ बलमा ५ चौका र…

युरोकपको १७औँ संस्करण भोलि देखि

काठमाडौं– युरोकपको १७औँ संस्करण भोलिदेखि सुरु हुँदैछ । मिनी फुटबल विश्वकप भनिने युरोकप यस पटक जर्मनीले आयोजना गर्दैछ । युरोपका २४ देशले भाग लिने यो प्रतियोगिता जर्मनीका विभिन्न १० स्टेडियममा खेलाइने छ । युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली हो । इटालीले…

कविरत्न सिद्धिचरण श्रेष्ठया ११३ क्वःगु बुन्हि हन

खय् भाय्या नापनापं नेपालभाषा साहित्य ख्यलय् ज्वःमदुगु योगदान यानादीम्ह कविरत्न सिद्धिचरण श्रेष्ठया ११३ क्वःगु बुन्हि हलिं नेवाः दबू नं हंगु दु। बुन्हि हनेज्या जूमपाखें तछलाथ्व पञ्चमी, वंगु मंगलबार जूगु खः । हलिं नेवाः दबूया केन्द्रीय नायः संयुक्त श्रेष्ठंं सिद्धिचरणया किपाया…

अमेरिकामा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ हुने

सन् २०२४ को नोवेम्बरमा अमेरिकाको क्यालिफोर्नियामा गोल्डेन नेपाली फिल्म अवार्डको आयोजना हुने भएको छ । नेपाली कलाकार अभिनेताद्वय शिव श्रेष्ठ र सुनिल थापाको उपस्थितिमा आयोजित पत्रकार समेलनमा अवार्ड घोषणा गरिएको छ । यो अवार्डको आयोजकको रुपमा गोल्डेन स्टेट मुभी मेकर्स…

आज सिथि नखः

आज नेवार समुदायले सिथि नखः पर्व मनाइरहेका छन् । आजका दिन चतामरी, मास, सानो केराउ, मुगिलगायत गेडागुडिबाट बनाइने विशेष प्रकारको ६ किसिमका रोटीसहित ६ किसिमकै तरकारी चढाएर कार्तिकेय कुमार र भूमिको विशेष पूजा गरिन्छ । सिथि नखः हरेक वर्षको जेठ…

नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवै टिमले अंक बाँड्यो

आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो। विहादेखि सुरू भएको ७:४५ मा भने रोकिए…

सम्पदा विषयक बहुभाषिक कविता वाचन

तेकु, बमबिकटेश्वर ,पचलिभैरव ल्यूने दबुली ‘कविताया लाय्‌कू’या ग्वसालय् सम्पदा विषयक बहुभाषिक कविता वाचन ज्याझ्व: जूगु दु। ‘कविताया लाय्‌कू’या छ्यान्जे रजनिमिलाया मुंज्या नायःसुइ उगु ज्याझ्वः न्ह्याःगु खःसा मूपाहाँकथं येँ महानगरपालिकाया उपमेयर सुनिता डंगोल झायादीगु खः। अथे हे विशिष्ट पाहांकथं बुढानीकण्ठ नगरपालिकाया…

नेपालभाषाको शर्ट फिल्म ‘चिपगु नीलः’ सार्वजनिक

‘चिपगु नीलः’ नेपालभाषा कथा साहित्यिक क्षेत्रमा प्रख्यात केशरमान ताम्राकारले लेख्नुभएको ‘चिपगु नीलः’ कथामा निर्माण भएको शर्ट फिल्म आज ने.सं. ११४४ तछलाथ्वः द्वितीया, शनिबार (जेठ २६ गते) कीर्तिपुर सिनेप्लेक्समा प्रिमियर भएको छ । युवा निर्देशक योवन शाक्यको यस फिल्ममा सालुगु गाचा’…