सौर्य एअरलाइन्सको जहाजमा सवार १९ जनाको नामावली

काठमाण्डाै – आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विमानमा क्याप्टेन मनिषरत्न शाक्य, को-पाइलट एस कटुवालसहित १७ जना थिए…

उद्धारको काम सकिएपछि त्रिभुवन विमानस्थल खुल्यो

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । आज बिहान सौर्य एअरलाइन्सकाे विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो । उद्धारका क्रममा एक घण्टा बन्द भएको विमानस्थल अहिले नियमित सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।…

त्रिभुवन विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना, क्याप्टेनकाे जीवितै उद्धार, १८ जनाको ज्यान गयो

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएको छ । आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको…

जर्मनीया फ्रङ्फोर्ट शहरय् ‘नेवाः तजिलजि नखः’ तःजिक हन

जर्मनिइ च्वनाच्वंपिं नेवाः समुदायया संस्था पासा पुचः जर्मनिं वंगु आइतबार ‘नेवाः तजिलजि नखः’ ज्याझ्वःया ग्वसाः ग्वयाः तःजिक हंगु दु । जर्मनीया सफल ब्यवसायी व समाजसेवि अले ज्याझ्वःया संयोजक भाजु शंकर महर्जनं ज्याझ्वःया उद्देश्यया बारे न्ववाना दिसे झीगु कला, तजिलजि, भाय्,…

आजदेखि काठमाडौं उपत्यकामा पोलियो खोप लगाइँदै

काठमाडौं, भक्तपु र ललितपुरमा आजदेखि विशेष पोलियो खोप अभियान शुरु गर्दैछ ।पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप दिइने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो । आजदेखि शुरु हुने अभियान १२ गते शनिवारसम्म चल्नेछ…