राजधानी काठमाडौंको अधिकाशं नदि क्षेत्र डुवानमा

काठमाण्डौ – रातभर परेको वर्षाले काठमाण्डौ उपत्यकाका अधिकाशं नदि क्षेत्र डुवानमा परेको छ । राजधानीको वागमती नदिले बल्खु तरकारी बजार डुवाएको छ । युएन पार्क,सुकुम्बासी बस्तीलगायत क्षेत्रमा नदि पसेको छ । वागमती नदिको पानी च्यासल एमाले पार्टी कार्यालय वरिपर पसेको…

काठमाण्डौ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा देखियो

काठमाण्डौ – काठमाण्डौ, ललितपुर र कैलालीमा गरी २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले शहरी क्षेत्रमा बढ्दो जनघनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका घटनाले पानी तथा सरसफाइका पूर्वाधारमा पार्ने…

कुलमान घिसिङलाई घेराबन्दी भयाे : मध्यपुर थिमिका उपप्रमुख विजयकृष्ण श्रेष्ठ

मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले राजनीतिक आस्थाभन्दा माथि उठेर सचेत युवाहरूले काम गर्न आग्रह गर्नुभयाे । सहि र गलत विषयमा अडिग रहनसके विकास निर्माणले फड्काे मार्नेमा उहाँले जाेड दिनुभयाे । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई केपी शर्मा…

बल्खु तरकारी बजार पनि डुबानमा

वाग्मतीमा आएको बाढीका कारण काठमाडौंको बल्खुस्थित तरकारी बजार डुबानमा परेको छ । गत रातिदेखि परेकाे वर्षापछि आएको बाढीका कारण बल्खु तरकारी बजार डुबानमा परेको छ । बल्खु तरकारी बजारका सञ्चालकहरूका अनुसार तरकारी पसलमा पसेकाे बाढीले डेढ करोड रुपैयाँभन्दा धेरैकाे क्षति…

देशका धेरै ठाउँमा वर्षाको सम्भावना ,सतर्क रहन आग्रह

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै चितवनको शक्तिखोरमा १३५ मिलिमिटर, सिन्धुपाल्चोकको मानेखर्कमा १२५ मिलिमिटर, चितवनको नारायणी फिल्ड कार्यालयमा ११५ मिलिमिटर, बाराको रजुवा र सिन्धुलीको हरिहरपुरगढीमा ११३ मिलिमिटर, सर्लाहीको परवानीपुरमा १०६…