युक्रेनको सेना रुसको ३० किलोमिटर क्षेत्रभित्र प्रवेश गरेको छ। सन् २०२२ मा रुसले युक्रेनमाथि शक्तिशाली आक्रमण गरेयता युक्रेनले गरेको प्रतिकारात्मक कारबाहीको यो सबैभन्दा ठूलो घटना हो। रुसको रक्षा मन्त्रालयका अनुसार उसको सैन्य बल र युक्रेनी सैन्य बलबीच टोलपिनो र ओब्स्ची कोलोदेज…
