काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोलमा लिटरको पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेलमा तीन रूपैयाँ घटेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ…
काठमाण्डाै – ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । दुई महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध लगाएको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह…
समाजसेवी चक्रमान डंगोलको नवौं पुण्यतिथिको अवसरमा राष्ट्रिय आधारभूत विद्यालयमा १३५ जना विद्यार्थीहरुलाई व्याग वितरण गरिएको छ । श्री चक्रमान स्मृति प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रम कामनपा १२ वडाका अध्यक्ष बालकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा सम्पन भएको थियो। प्रतिष्ठानका अध्यक्ष न्हुछे महर्जनको…