पेरिस पारालिम्पिक्समा पदक विजेता पलेशाको सम्मानमा आज नगर परिक्रमा

काठमाण्डौ – पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज नगर परिक्रमा गराउँदैछ । पारा ओलम्पिकमा पलेशाले नेपालका लागि ऐतिहासिक पदक जितेको भन्दै उनको सम्मानमा नगर परिक्रमा गराउन लागेको राखेपले जनाएको छ । पलेशा आज…

उपमेयर सुनिताले उठाइन् मेयरको कार्यशैली माथि प्रश्न ,जवाफमा मेयर बालेन ‘बैठक सकियो धन्यवाद’ भन्दै हिंडे

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन्द्र साह (बालेन)को कार्यशैलीमाथि प्रश्न उठाएकी छन् । काठमाडौँका नदी किनारका दुबैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलापछि महानगरले जारी गरेको सूचनालाई लिएर डंगोलले मेयर साहमाथि प्रश्न उठाएकी हुन्…

एका विहानै भुकम्पकाे धक्का

काठमाडौँ । सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। मंगलबार बिहान ६ः११ बजे शिखरपुर केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो।

क्यालिग्राफी महोत्सव २०२४ को दोस्रो संस्करण सम्पन्न

काठमाडौँ, भदौ १५ – नेपाली क्यालिग्राफीको विकास र प्रवर्द्धनका लागि आयोजित ‘नेपाल अक्षर’ नामक कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ। यो कार्यक्रम ‘क्यालिग्राफी नेपाल’ र ‘क्यालिजात्रा’ द्वारा संयुक्त रूपमा आयोजित नेपाल क्यालिग्राफी महोत्सव २०२४ को दोस्रो संस्करणको रूपमा मनाइएको हो। महोत्सवमा…

सामूहिक पन्चदान कार्यक्रम समितिको पन्चदान कार्यक्रम

पन्चदान कार्यक्रम वि.सं. २०६४ सालदेखि निरन्तर रूपमा उपत्यकाका बौद्धजनहरूलाई सहभागी गराई भव्य रूपमा सञ्चालन गर्दै आइरहेको नेपाल परम्परागत बौद्ध धर्म संघको सामूहिक पन्चदान कार्यक्रम यस वर्ष पनि भव्य रूपमा ने.सं. ११४४ गुंलागाः त्रयोदसि, शनिवार (२०८१ भाद्र १५ गते) सम्पन्न भएको…

आज कुशे औँसी पर्व, बाबुको मुख हेर्ने दिन

काठमाडौँ – प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले…

साँस्कृतिक संंरक्षित क्षेत्र तथा नेपालभाषा र संस्कृति पुनरुत्थान’ विषयक अन्तरक्रिया सम्पन्न

नेवाः देय् दबू र नेवाः मिसा दबूको संयुक्त आयोजना र कल्चरल सर्भाइभलको आर्थिक सहयोगमा नेवाः सांसदहरूसँग ‘साँस्कृतिक संंरक्षित क्षेत्र तथा नेपालभाषा र संस्कृति पुनरुत्थान’ विषयक अन्तरक्रिया कार्यक्रम यही बिहीबार सम्पन्न भएको छ । संघीय सांसदहरूका साथै बागमती प्रदेशसभाका सदस्यहरूको उपस्थिति…

नौ हजार धरौटीमा रिहा प्रधानमन्त्रीविरूद्ध नाराबाजी गर्नेहरु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन युवा धरौटी बुझाएर रिहा भएका छन् । रिहाका लागि चौतर्फी दबाबका बाबजुद जिल्ला प्रहरी परिसर, काठमाडौंले एक वर्षसम्म कैद सजाय माग गरी सरकारी…

Featured Video Play Icon

काठमाडौँमा पन्जरां (पन्चदान) यसरी मनायो

पञ्चदान पाँच ग्रीष्म उपहारहरूको पर्व हो। दैनिक जीवनका लागि आवश्यक पर्ने चामलको दाना, नखाएको चामलको दाना, नुन, पैसा र दाललगायत पाँचवटा विभिन्न वस्तुहरू दान गरिन्छ। आजकल, आफ्नो इच्छा र क्षमता अनुसार, मानिसहरूले यो बाहेक अन्य चीजहरू दान गर्छन्। यो पर्व…