नेपालभाषाको म्यूजिक भिडियो “मछालेगु बानी” का कलाकारहरु सम्मानित

केबिएस लुभु (लुभु वेभ स्टुडियो)को आयोजनामा, नेपालभाषाको म्यूजिक भिडियो ‘मछालेगु बानि…’ यूट्यूबमा १० लाख भ्यूज पुगेको अवसरमा उक्त म्यूजिक भिडियोका सम्पूर्ण टिमलाई सम्मान गरिएको छ । उक्त गीत प्रसिद्ध साहित्यकार प्रा. सुवर्ण शाक्यले लेख्नुभएको हो । काठमाण्डौं, नेपाः ब्यांक्वेटमा हिजो…