अस्तव्यस्त काठमाडौं, सरकारले शक्ति देखाउँदा जनतालाई सास्ती

सत्तारूढ नेकपा एमालले दरबार मार्गमा प्रदर्शनको तयारी गरेसँगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । दरवारमार्गमा स्टेज बनाएर भद्रकालीबाट र्‍याली निकाल्न थालेको एमालेको प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको हो । अहिले काठमाडौंका मुख्य स्थानहरूः न्यूरोड, शहिदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप,…

आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै एमाले

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले आज मंसिर ७ गते शुक्रवार राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । ‘जागरण’ सभा नाम दिइएको प्रदर्शन दिउँसो १२ः३० बजेदेखि काठमाडौंको दरबारमार्गमा प्रारम्भ हुनेछ । एमालेको यो विशाल सभाअघि बिहान ११ः३० बजे काठमाडौंको शहीद गेटबाट जुलुस प्रारम्भ…

‘डेढ बर्षपछिको प्रधानमन्त्री देउवा’- गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताए । विहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतीमा प्रधानमन्त्रीले आवश्यकता…