धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३३.४१ अंक बढेर बन्द भएको छ । मंगलबार नेप्से परिसूचक १.२४ प्रतिशत वृद्धि भएर २७१६.६६ विन्दुमा बन्द भएको हो । यस दिन सात अर्ब ४४ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।…
नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सोमबार र मंगलबार गरि क्रमस १५ हजार रुपैयाँभन्दा बढी फेरि २ हजार ६ सय रुपैयाँ घटेको छ । दुइदिन तोलामा १८ हजार ५ सय…
‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार अर्थात् नोभेम्बर २५ देखि सुरु हुँदैछ। महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), केयर नेपाल, मुक्ति…