काठमाडौं। स्पेनिस ला लिगा शीर्ष स्थानमा रहिरहन रियल मड्रिड यो साता पनि आफ्नो अस्थायी डिफेन्स लाइनमै भर पर्नेछ। रियलले शनिबार ओसासुनासँग प्रतिस्पर्धा गर्दैछ। टोली एट्लेटिको मड्रिडभन्दा एक अंक र बार्सिलोनाभन्दा दुई अंकले मात्र अघि छ। प्रशिक्षक कार्लो एन्सेलोटीले मंगलबार पहिलोपटक…
