जर्मन नागरीकको ५५ वर्ष अघिको नेपाली अनुभव सम्बन्धि पुस्तक उपमेयर डंगोल बाट सार्वजनिक

जर्मन आर्किटेक्ट वल्फग्यांग कोर्नद्वारा लिखित पुस्तक गाइडेड बाइ गड्स, लस्ट इन लाइन्स, काठमाडौं महानगरपालिका उपमेयर सुनिता डंगोल र नेपालका लागि जर्मन राजदुत डा. थोमस प्रिन्जले एक समारोहमा सार्वजनिक गर्नुभएको छ । काठमाडौंको साँस्कृतिक स्थल यत्खा बहालमा भएको पुस्तक विमोचन समारोहमा…

१९ अंकको वृद्धि नेप्सेमा

काठमाडौँ – साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ को विन्दुमा कायम भएको हो। आज तीन सय नौ…

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत थालियो

काठमाडौँ । गत असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डको मर्मत थालिएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षतिग्रस्त नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको मर्मत थालिएको जनाएको हो । हाल बगरमा गरिएको डाइभर्सन…

तेह्र लाख किशोरीलाई लगाइयो एचपिभी खोप

काठमाडौँ- पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् । अभियानको १२औँ दिन शनिबारसम्म १३ लाख किशोरीले खोप लिएका स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा…