नेपालको काजाकिस्तान विरुद्ध कठिन जित

काठमाडौं। घरेलु टोली नेपालले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा कठिन जितसहित सोमबार विजयी सुरुआत गरेको छ। नेपालको १–० को जितमा विंगर विमला चौधरीको गोल नै निर्णायक बन्यो। यो नतिजासँगै नेपालले तीन अंक जोडेको छ। तर, अंक तालिकामा नेपाल दोस्रो स्थानमा छ। सोमबार…

प्रलिशा शाक्य नयाँ ‘मिस नेवाः ११४५’

काठमाडौं। ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को उपाधि जितेकी छिन्। नेप्लीज फेसन होमले कमलादीस्थित प्रज्ञा भवनमा आयोजित एउटा भव्य समारोहमा आफ्ना १९ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै प्रलिशाले आकर्षक क्राउनसहित यो उपाधि जितेकी हुन्। ‘मिस नेवाः…

आइपीएलको खेल तालिका सार्वजनिक साथै पहिलो खेलमा कोलकाता र बंगलोर भिड्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपीएल)को खेल तालिका सार्वजनिक भएको छ । जसमा पहिले खेलमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बंगलोरकाबीच प्रतिस्पर्धा हुनेछ । साबिक विजेता कोलकाता नाइट राइडर्सले आफ्नो मैदान इडेन गार्डेनमा २२ मार्चका दिन इन्डियन प्रिमियर लिग…

प्रधानमन्त्री ओलीद्वारा लुम्बिनी प्रदेश सभालाई सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने भएका छन् । आज बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि प्रधानमन्त्री ओलीलाई प्रदेश सरकारले निमन्त्रणा गरेको छ । ओलीले मध्यान्ह १२ बजे विशेष सभालाई सम्बोधन गर्ने…

१२ सयले बढ्यो तोलामा सुनको मूल्य

काठमाडौँ- साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ । आइतबार प्रतितोला रू एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ६८ हजार सात सयमा खरिद…