आज ग्याल्पो ल्होसार मनाउँदै शेर्पा समुदाय

फागुन शुक्ल प्रतिपदा। शुक्रबार शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदैछ। नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेको हो। मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको…

काठमाडौंमा भूकम्पको धक्का महसुस ,सिन्धुपाल्चोकमा एक कैदी घाइते

काठमाडौं लगायतका स्थानमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान २:५१ बजे भूकम्पको धक्का महसुस भएको हो । काठमाडौँ नजिकै केन्द्रविन्दु भएको भूकम्प सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान…