काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेको छ । सोमवार चैत्र १५ गतेको बिरोध प्रदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्ताहरुलाई बिना शर्त रिहा गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको हो । १५ गतेको प्रदर्शनका क्रममा हिंसा भड्काएको…
