सुमनाले नेवार समुदायको चिहानको जग्गा कांग्रेसले हडपेको भनेपछि संसदमा होहल्ला

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनाल र सुमना श्रेष्ठले काठमाडौंको तारकेश्वर-९ स्थिति लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहानको जग्गा नेपाली कांग्रेसका नेताले हडपेको आरोपपछि कांग्रेस सांसदले हंगामा मच्चाएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनाल र…

च्याम्पियन्स लिग: घरेलु मैदानमै लिभरपुललाई स्तब्ध बनाउँदै पिएसजी क्वाटरफाइनलमा

युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस जायन्ट लिभरपुलको च्याम्पियन्स लिग यात्रा अन्तिम १६ मै टुंगिएको छ। पिएसजीका गोलरक्षक जियानलुइजी डोनारुम्माले २ वटा पेनाल्टी प्रहार रोकेपछि लिभरपुल घरेलु दर्शकमाझ स्तब्ध बन्यो। पहिलो लेगमा १-० को अग्रता बनाएको लिभरपुल विरुद्ध दोस्रो लेगमा एनफिल्डमा पुनरागमन…

होली पर्व मर्यादित रूपमा मनाउन काठमाडौं प्रशासनको अनुरोध

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर फागू पर्व मनाउन सबैमा अनुरोध गरेका छन् । प्रशासनसले सूचना जारी गर्दै उच्छृङ्खल र तडकभडक नभई शान्तिपूर्ण रूपमा पर्व मनाउन सबैमा अनुरोध गरेको…