पक्राउ परेका नेताहरुलाई तत्काल रिहा गर्न माग गर्दै राप्रपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेको छ । सोमवार चैत्र १५ गतेको बिरोध प्रदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्ताहरुलाई बिना शर्त रिहा गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको हो । १५ गतेको प्रदर्शनका क्रममा हिंसा भड्काएको…

पत्रकार रजकको हत्या र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा दिप प्रज्वलन

काठमाडौं । रिपोर्टिङकै क्रममा भिडियो पत्रकारको हत्या र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा रंगेलीका पत्रकारहरूले दिप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरेका छन । शुक्रबारको राजावादी प्रदर्शनका क्रममा समाचार संकलनका लागि भिडियो खिचिरहेको बेला प्रदर्शनकारीहरूले एभिन्यूज खबरकर्मीको जलाएर हत्या गरेका थिए ।…

सरकारले शिरमाथि तरबार खसालोस्, म लड्न तयार छु : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको षड्यन्त्रको सिलसिलालाई निरन्तरता दिएको आरोप लगाएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका लामिछानेले सम्बोधन गर्दै भने, “पाँच महिनाअघि सरकारले झुठा मुद्दा लगाएर मलाई पक्राउ गरेको थियो,…

सञ्चारकर्मी सुरेश रजकलाई सहिद घोषणा नेवाः पत्रकार राष्ट्रिय दबूको माग

नेवाः पत्रकार राष्ट्रिय दबूले राजावादीको प्रदर्शनमा मारिएका सञ्चारकर्मी सुरेश रजकलाई सहिद घोषणा र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ। सञ्चारगृहमाथि भएको आक्रमण र सञ्चारकर्मी मारिएको विरोधमा पत्रकार राष्ट्रिय दबूले आईतबार वसन्तपुरस्थित महादेव पार्वती डबलीमा धर्ना दिई सो…

पीडाको गीतको रमाइलो प्रस्तुति “धेबा फुत बाबा” सार्वजनिक

विभिन्न कारणले पैसा सकिएको कथाहरुको हास्य ब्यङ्गात्मक प्रस्तुति धेबा फुत बाबा“ सार्वजनिक गरिएको छ । ५ बर्षदेखि कला, संस्कृति, संगीतका विभिन्न कार्यक्रमहरु नियमित निरन्तर आयोजना गर्दै आएको ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले निर्माण गरेको गीत लेखन, संगीत, संगीत संयोजन,…