पूर्वराजाको पक्षमा १० हजार मान्छे सडकमा आउने गृह मन्त्रालयको आँकलन

काठमाडौँ – आइतबार हुने राजतन्त्र पुनर्स्थापना पक्षधरहरूको भेलामा १० हजार मान्छे उपस्थित हुने गृह मन्त्रालयले आँकलन गरेको छ। पोखरामा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार (भोलि) काठमाडौँ फर्कने क्रममा उनको स्वागतका लागि ठूलो मास देखाउने तयारी समर्थकहरूले गरिरहेका छन्। राप्रपा, दुर्गा…

गण्डकी कोटीहोमः महानगरपालिकाले भूमिपूजा रोक्न खोज्दा लेकसाइड तनावग्रस्त

काठमाडौं । कोटीहोम आयोजकले गर्न लागेको भूमिपूजा पोखरा महानगरपालिकाले रोक्न खोजेपछि तनाव उत्पन्न भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहानका लागि भूमिपूजा गर्ने साइत निकालिदिएको थियो । पोखरा महामनगरपालिकाले कोटीहोमका लागि अनुमति नदिइएको दाबी गर्दै आएको छ ।…

२५ वर्षपछि भारत र न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा भिड्दै

काठमाडौँ – भारत र न्युजिल्यान्ड २५ वर्षपछि आइतबार च्याम्पियन्स ट्रफीको फाइनलमा प्रतिस्पर्धा गर्दै छन्। दुबईमा हुने उपाधि भिडन्तमा दुवै टोली आफ्नो बलियो छवि कायम राख्दै च्याम्पियन बन्ने लक्ष्यमा छन्। सन् २००० मा नैरोबीमा यी दुई टिम च्याम्पियन्स ट्रफीकै फाइनलमा भिडेका…

बसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली

काठमाडौंको बसन्तपुरमा र‌ङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । यससँगै र‌ङ्गहरुको पर्व होली सुरु भएको छ । बिहान ८:३३ को शुभ साइतमा रंगीचंगी कपडाहरु झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको करिब ३२ फिट अग्लो बाँसको चीर ठड्याएका थिए ।…

पाङ्ग्रा बिनाको बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण

काठमाडौँ- बिहीबार अपराह्न जनकपुरबाट उडेको बुद्ध एयरको एउटा जहाज पाङ्ग्राबिनै काठमाडौँ विमानस्थलमा अवतरण गरेको छ। जनकपुरबाट काठमाडौं आएको उक्त जहाजमा पाङ्ग्रा नभएको चालक दलका सदस्यले थाहा नै नपाएको बुझिएको छ। उक्त जहाजमा ६२ यात्रु थिए। अगाडिका दुईमध्ये एक पाङ्ग्रा हराएको…

अभिनेत्री गौरी मल्ललाई मातृशोक

काठमाडौं । अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ । उनकी ८८ वर्षिया आमा हेमकुमारीको विहिबार दिउँसो उपचारको क्रममा गंगालाल अस्पतालमा निधन भएको छ । हेमकुमारीको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्त्येष्टिको लागि लगिएको छ । उनको शवलाई अस्पतालबाट आर्यघाट लगिएको चलचित्र…

लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको गिरावटले आज पनि निरन्तरता पाएको छ। सोमबारदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक आज दुई दशमलव ७० अङ्कको गिरावट पछि दुई हजार आठ सय १८ दशमलव ४३ को विन्दुमा कायम भएको हो। बिहीबार तीन सय…

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २२ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु २५,…

राष्ट्रिय सभा बैठक सुरु,पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने

२० फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज अध्यादेश अघि बढाइँदैछ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगित भएको…

आज पनि बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। आज बिहीबार पनि सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो। यससँगै ३ दिनमा सुनको मूल्य २६ सय रुपैयाँले बढ्न पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोल ३०० रुपैयाँले…