व्यक्तिको सार्वजनिक जीवनलाई आघात पुग्ने गरी भ्रमपूर्ण कार्यहरू नगर्न, गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री रमेश लेखकले व्यक्तिको सार्वजनिक जीवनलाई आघात पुग्ने गरी भ्रमपूर्ण कार्यहरू नगर्न, नगराउन अनुरोध गरेका छन् । बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै उनले व्यक्तिको सार्वजनिक जीवनलाई आघात पुग्ने गरी भ्रमपूर्ण कार्यहरू नगर्न, नगराउन समेत आग्रह गरेका छन् ।…

प्रतिनिधि सभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस गरिने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । आज दिनको साढे १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘आ.व.२०८२÷०८३ आर्थिक सर्वेक्षण’ पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको…

गणतन्त्र दिवसको शुभकामना दिँदै प्रधानमन्त्रीले भने,आज शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा सशभकामना दिएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत शुभकमना दिँदै उनले आज शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन भएको बताएका छन् । उनले लेखेका छन्,‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन…

आज गणतन्त्र दिवस

काठमाडौं । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो…

आजको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन र सुरक्षाप्रति गम्भीर हुन आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले जेठ १५ गते काठमाडौँमा गर्ने भनिएको राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेकपा एमालेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दे शान्ति सुरक्षाको व्यवस्था मिलाउन र मानव अधिकारका…

आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै

काठमाडौँ- सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्ने कार्यसूची छ । अपराह्न ३ः०० बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री आव २०८१/०८२…