काठमाडौं । विश्वकै नम्बर १ सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकलाई नेपालमा दर्ता गराउने प्रयासमा सरकार असफल बनेको छ । सरकारी निकायहरूले निकै कसरत गर्दा पनि फेसबुकको माउ कम्पनी मेटाले नेपालमा सूचीकरण हुन कुनै रुचि देखाएन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले…
