आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

सन् २०१८ को संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो । विभागले जेठ १८ गते आइतबारदेखि २४ गते शनिबारसम्म सप्ताहव्यापी रूपमा दिवसका विभिन्न कार्यक्रम गर्दछ ।…

अमेरिकामा चार जना नेपाली मृत फेला

अमेरिकामा चार जना नेपाली मृत अवस्थामा फेला परेका छन् । भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन्। उनीहरू सबैको गोली लागेर मृत्यु भएको देखिएको र प्रहरीले यस घटनालाई हत्यापछि आत्महत्या…

आज बकर इद,सार्वजनिक बिदा

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक…

आज घरका मठमा तुलसीको बीउ राखिँदै

वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल अर्थात बीउ राख्दै छन् । हरेक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि…

देवदास मानन्धरया लुमन्ति : सिल्भिया राजोपाध्याय्

पेशागत रुपमा केमिकल इन्जिनियरलिसें उद्योगी देवदास मानन्धर दाइ नेपालभाषा ख्यःया बहु विधालय् समर्पित व्यक्तित्व खः। वयकलं नेपाल लिपिया संरक्षण, लिप्यन्तरणया सफ्टवेयर निर्माण, नेपाल लिपियात युनिकोडय् दुथ्याकेगु ज्या, दाफा भजन व सांस्कृतिक बाजं संरक्षण, नखःचखया भिडियो निर्माण, नेपाल संवतया क्यालेन्डर पिथनेगु,…