कलंकीमा स्कुलको कम्पाउण्डभित्रै भ्यान दुर्घटनाः एक छात्राको मृत्यु, ७ जना घाइते

काठमाडौँ – कलंकीको इडिफाई इन्टरनेशनल स्कुलको कम्पाउण्डभित्र भ्यान दुर्घटना हुँदा एक छात्राको मृत्यु भएको छ। स्कुलको इभी माइक्रो भ्यान बाहिर निस्कने क्रममा स्कुलको गेटको पिलरमा ठोक्किँदा शिक्षक र बालबालिकाहरु घाइते भएका थिए। दुर्घटनामा घाइते भएकी काठमाडौँको कुलेश्वर बस्ने ९ वर्षीया…

नेप्सेमा २.८० अंकको वृद्धि

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले बढेर दुई हजार ६ सय ५८ दशमलव ६६ विन्दुमा कायम भएको हो। आज तीन सय १८ कम्पनीका तीन करोड ३६ लाख…

अलविदा लेखेर बेपत्ता भएका डाक्टर सकुशल भेट्टिए

फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर केशव श्रेष्ठ काठमाडौँमा सकुशल फेला परेका छन्। डा. श्रेष्ठ सोमबार बिहान सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेर सम्पर्कविहीन भएका थिए। उनको अन्तिम लोकेशन चाबहिल देखिएको थियो। उनलाई प्रहरीले तारकेश्वर ३ स्थित श्रीनाथ बुटिक रिसोर्टबाट सकुशल फेला…

नेपाल आफ्नो सयौं टी-२० अन्तर्राष्ट्रियमा आज नेदरल्यान्ड्सको सामना गर्दै

स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्वकप लिग- २ को एकदिवसीय सिरिज पछि आजबाट त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेल खेल्दै छ। स्कटल्यान्डको ग्लासगौउ स्थित टिटवूडमा खेल साँझ ७:४५ बजेबाट सुरु हुनेछ। यो नेपालको १ सयौं टी- २० अन्तर्राष्ट्रिय…

काठमाडौँ जिल्ला अदालतमा धवलशमशेर राणाको बयान सुरु

काठमाडौ । तीनकुने घटनाका अभियुक्त राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणाले आज काठमाडौँ जिल्ला अदालतमा बयान सुरु भएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिव प्रसाद खनालको इजलासमा उनको बयान सुरु भएको हो । चैत्त १५ गते…

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९७ हजार ५०० कायम भएको छ । हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्य…

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार : जेरुसेलम र तेल अभिभमा उद्धार टोली

जेरुसेलम – इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ। तेल अभिभमा साइरन बज्न थालेपछि मानिस यत्रतत्र कुदेका थिए। साइरन बज्ने बित्तिकै इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले पनि इरानले मिसाइल प्रहार गरेको जानकारी इजरायलले पनि आफ्ना सबै नागरिकलाई बमबाट बचाउने सेल्टरमा बस्नका…

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

सिमकोट- हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठघर नष्ट भएका छन्। गएराति स्थानीयवासी विर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागी आज विहानसम्म नियन्त्रणमा आउन नसकेको जनाइएको छ । आगलागीबाट आठवटा घर जलेर पूर्ण नष्ट भएको स्थानीयवासी धनबहादुर…

झापाबाट इलाम जाँदै गरेको पिकअप दुर्घटना, एक जनाको मृत्यु

झापा– झापाको बिर्तामोडबाट खाद्य सामग्री बोकेर इलामको जितपुरतर्फ जाँदै गरेको प्र१–०१–००१ च ९७७८ नम्बरको पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। इलाम नगरपालिका–११ सोयाकस्थित आहालेमा आइतबार साँझ ७:०५ बजेतिर पिकअप आफैँ अनियन्त्रित…