आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय…

त्रिकोणात्मक टी-२० सिरिज: नेपाललाई हराउँदै स्कटल्यान्ड च्याम्पियन

काठमाडौं- स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधि घरेलु टोली स्कटल्यान्डले जितेको छ। शुक्रबार भएको अन्तिम खेलमा नेपाललाई ३४ रनले हराउँदै स्कटल्यान्डले उपाधि जितेको हो। सबै तीन टिमको समान ४  अङ्क भएपनि नेटरनरेटमा अघि रहँदै स्कटल्यान्ड तालिकाको शीर्ष स्थानमा रहेर च्याम्पियन…

नक्कली प्रहरी बनेर सर्वसाधारणसँग रकम असुल्ने पक्राउ

विराटनगर– प्रहरीको हवाला दिँदै अशक्त र सर्वसाधारणसँग रकम असुल्दै आएका एक जना व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, नक्कली प्रहरी बनेर विभिन्न गतिविधि गर्दै आएका विराटनगर–१२ का २५ वर्षीय धनकुमार थारुलाई पक्राउ गरिएको हो। कार्यालयकी प्रहरी नायब…

रतुवा पुलमा ट्रकसंग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

झापा- पूर्वपश्चिम राजमार्गको रतुवा पुलमा ट्रकसंग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गए राति ९.३० बजे कमल गाउँपालिका–५ रतुवा पुलस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको मे १ ख ३३१८ नम्बरको ट्रक स्टार्ट बन्द भई बिग्रिएर बसेको…