करेण्ट लागेर गुल्मीमा एक युवकको मृत्यु

गुल्मी– गुल्मीमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–७ वाग्लाका ४० वर्षीय झबिन्द्र घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिएका छन् । धुर्कोट गाउँपालिका–७ द्वानेटामा रहेको…

फ्रान्समा सार्वजनिक ठाउँमा चुरोट खान प्रतिबन्ध

फ्रान्सले समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा बस प्रतीक्षालय जस्ता सार्वजनिक ठाउँहरुमा धूम्रपान पूर्ण रूपमा प्रतिबन्ध गर्ने घोषणा गरेको छ । आज सरकारी गजेटमा प्रकाशित नयाँ आदेशअनुसार यो प्रतिबन्ध पुस्तकालय, पाैडी पोखरी अर्थात् स्विमिङ पूल तथा विद्यालयबाहिरको क्षेत्रमा पनि लागू हुनेछ । क्याफेहरूको…

एसईईको नतिजामा अङ्क थपेर बढाएको होइन : प्रधानमन्त्री ओली

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा अङ्क थपेर नबढाएको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले अङ्क थपेको नभई शिक्षामा सुधार गरेको र विद्यार्थीहरुले लेखेर अङ्क ल्याएका बताउनुभयो । हिजो प्रकाशित नतिजाबारे…

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूचीमा?

काठमाडौँ- संघीय संसद प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने ‘आर्थिक विधेयक, २०८२’,‘राष्ट्र ऋण उठाउने विधेयक,…

भीरबाट लडेर महिलाको मृत्यु

बैतडी- बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–२ खोल्टेकी ५० वर्षीय तारादेवी धामीको भीरबाट लडेर मृत्यु भएको हो । शुक्रबार बिहान ८ बजेतिर घर नजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामीको लडेर मृत्यु भएको हो…

प्रधानमन्त्री ओली आज स्पेन जाँदै

काठमाडौँ- संयुुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन प्रस्थान गर्दैछन् । स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ का लागि…

एसइईको पुरक परीक्षा साउन २९ देखि

काठमाडौँ –  माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नन ग्रेडेड (अनुतीर्ण) भएका विद्यार्थीहरूले साउन २९ गतेदेखि पुरक परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डले शुक्रबार एसइईको नतिजा प्रकाशित गरेको हो। २०८१ सालको चैतमा सञ्चालन भएको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड…

देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा…