रास्वपा र राप्रपाको संसद् अवरोध कायमै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि संसद् बैठक अवरोध गरेका छन्। सधैं झै राप्रपाले आज पनि संसद् बैठक बहिष्कार गरेको छ भने रास्वपाले वेल घेराउ गरेको छ। उनीहरूले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा…

राष्ट्रिय स्वतन्त्र पार्टीको आज पनि हस्ताक्षर अभियान जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियान हिजो बाट सुरु गरेको छ। हिजो अभियानका लागी बृहत घरदैलाे पदयात्राकाे कार्यक्रम गरिएको थियो साथै काठमाडाैंकाे न्युराेडगेट, टेङ्गल र ईन्द्रचाेकमा हस्ताक्षर डेस्क राखिएकाे…

आज असार १५ धान दिवसमा रमाउँदै किसान

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कृषिप्रधान देश नेपालमा धान रोपाइँको मुख्य सिजन असार भएकाले किसानहरूको योगदानलाई सम्मान गर्दै यो दिनको सुरुवात गरिएको हो । धान दिवसको अवसरमा…