नेपालभाषाको चलचित्र “ख्याः वल” भोलि श्रावण ३ गते रन्जना सिनेप्लेक्समा श्रावण,२०८२ न्युजनेपा डेस्कताजाखबर, ब्यानर, मनोरन्जन काठमाडौं । ज्यासः फिल्म्सको ब्यानरमा निर्माण भएको नेपालभाषाको चलचित्र “ख्याः वल” रन्जना सिनेप्लेक्समा येहि शनिबार साउन ३ गते प्रदर्शन हुन भएको छ। नेपालभाषाको चलचित्र क्षेत्रमा युवा जमातको ध्यान तान्न सफल यस समूहले उक्त दिन २ वटा शाे गर्दै छ ।…