नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।…
साताको पहिलो कारोबार दिन आईतबार नेप्से २७.९० अंकले घटेको छ । यसदिन नेप्से परिसुचक ०.९७ प्रतिशतले घटेर २८२२.४६ बिन्दुमा पुगेर रोकिएको हो । अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा भने सामान्य सुधार भएको छ । आज कुल ३२४ स्टकको १०…
भोलिदेखि मनसुनी प्रणाली थप सक्रिय भएर देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी न्यून चापीय रेखा सरदर ठाउँबाट केही उत्तरतर्फ सर्ने जलवाष्पयुक्त हावाको आगमन बढ्ने भएकोले भोलिदेखि वर्षाको सम्भावना बढ्ने भएको हो । मौसमविद्का अनुसार भोलि…
काठमाडौँको आसन बाहालमा सोमबार अशोक चैत्य महाविहार देवघर (क्चापाःछे)को उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा मेयर बालेन शाह प्रमुख अतिथिमा भएको थियो । प्रमुख अतिथि शाहले पानसमा दिप प्रजोलन गर्दै अशोक चैत्य महाविहारको रिबन काटेर उद्घाटन गरे। असनबहाः मा अवस्थित…
झन्डै १४ सय वर्ष पुरानो न्यकू (श्रृंगभेरी) जात्रा मतयाः (दीपयात्रा) ललितपुरमा आज सोमबार मनाइँदै छ। हरेक वर्ष भदौ कृष्ण द्वितीया अर्थात् गाईजात्राको भोलिपल्ट हुने गर्दछ। यो जात्रामा हजारौं बौद्ध एवं हिन्दु धर्मावलम्बीहरुले ललितपुरका चार अशोक स्तूपसहित विभिन्न विहार, महाविहार, चैत्य,…
जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भेरी नगरपालिका-१ कोलचौर नजिकै कल्ले खोलामा आज भे१च २२४७ नंको एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा एम्बुलेन्सका चालक भेरी- १ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको मृत्यु भएको हो । अस्थायी प्रहरी…