डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । काठमाडौं कालीमाटीका २४ वर्षीय एक युवकको मृत्यु भएको अस्पतालले जनाएको छ । यस वर्ष नेपालमा डेंगु संक्रमणबाट मृत्यु भएको यो पहिलो केश हो । टेकुमा उपचाररत अन्य ४ जना संक्रमितको अवस्था सामान्य…
प्रतिनिधिसभाको बैठक भदौ १५ गतेसम्म तीन दिन मात्रै बस्ने भएको छ। आज सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूबीचको बैठकले बैठक बस्ने क्यालेन्डर तय गरेको हो।प्रतिनिधिसभाको बैठक भदौ १५ गतेसम्म तीन दिन मात्रै बस्ने भएको छ। आज सभामुख देवराज घिमिरे र…
आज सुनचाँदीको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख…
प्रहरीले हुण्डी र क्रिप्टो करेन्सीका चार कारोबारीलाई नियन्त्रणमा लिएको छ । उनीहरूबाट ६ करोडभन्दा बढी रकम जफत भएको छ । बिहीबार पक्राउ पर्नेमा बारा, महागढीमाई नगरपालिका- ३ का २७ वर्षीय ओमप्रकाश जयसवाल, २५ वर्षीय मनमोहनकुमार सिंह, भारत, विहार प्रदेशको सीतामडी,…
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार…
नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी–२० शृङ्खलामा आज नर्दन टेरिटोरीसँग खेल्दैछ । खेल नेपाली समयानुसार अस्ट्रेलियाको डार्बिनमा दिउँसो सवा २ बजे शुरू हुनेछ । नेपालले प्रतियोगिताअन्तर्गत भोलि बङ्गलादेश ‘ए’ सँग, भदौ २ गते मेलबर्न स्टार्ससँग, भदौ ३ गते होबर्ट…
ललितपुर – ललितपुरका मल्ल राजा सिद्धिनरसिहंको पालादेखि हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ । हरेक वर्ष भाद्र कृष्ण पंचमीका दिन पाटनमा संचालन हुने नृसिंह जात्रा हिजो विहिबार सम्पन्न भएको हो। कुनै पनि दैवी प्रकोप नलागोस् र विश्वमै शान्ती…