प्रसिद्ध नेपाल भाषाका गयक सुरेश प्रधानको आज शुक्रबार बिहान ८:३० बजे निधन भएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित गायक प्रधानले नेपाली भाषाको संगीत क्षेत्रमा नयाँ गीतहरू ल्याएर संगीत क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने कदममा उनको ठुलो योगदान छ। नेपाली भाषा संगीत…
