काठमाण्डौं रञ्जना हलमा ‘जय श्री हारति मां’ चलचित्र प्रदर्शन

नेपाल भाषाको चलचित्र क्षेत्रमा पृथक कथा बोकेको सांगीतिक चलचित्र ‘जयश्री हारति मां’ चलचित्रको प्रदर्शन गरिएको छ । सांगीतिक चलचित्रको रुपमा निर्माण गरिएको यस चलचित्र ने.सं.११४५ कौलाथ्वः तृतिया, बिहीबार (असोज ९ गते) साँझ ६ बजे सार्वजनिकरण गरिएको हो । यस चलचित्रका…

आठ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए

काठमाडौं । देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन् । फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको…

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला १२०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख २२ हजार ५ सय…