आज बडादशैं, टीकाको उत्तम साइत ११ः५३ बजे आश्विन,२०८२ न्युजनेपा डेस्कताजाखबर, ब्यानर, समाचार नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन विजयादशमी आज रहेको छ । यस दिन मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे रहेको छ । टीका…