काठमाण्डौ – निरन्तरको वर्षा र पहिरोले काठमाण्डौ उपत्यका जोड्ने र अरू मुख्य सडक बन्द भएको छ । दशैँ मनाउन घर पुगेकाहरू बीच बाटोमै अलपत्र परेका छन् । सरकारले आज र भोलि सार्वजनिक बिदा दिएकाले समयमै कर्मथलो पुग्नुपर्ने बाध्यतामा रहेकाहरुलाई चिन्ता…
काठमाण्डौ – आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको तयारीमा रहेको नेपालले अभ्यास खेलमा ओमानलाई हराएको छ । हिजो भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हरायो । ओमानले दिएको एक सय ११ रनको लक्ष्य नेपालले चार विकेट गुमाएर १७ ओभरमा पुरा…
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो र राति देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । जसमा आज कोशी प्रदेश र मधेश प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रहनेछ । यद्यपी काठमाडौं उपत्यकालगायत देशका…
खराब मौसमका कारण हिजो बन्द रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडानहरू आजदेखि पुनः सञ्चालनमा आएका छन्। यद्यपि केही उडान भने अझै ढिलाइ (डिले) भएका छन्। विमानस्थल कार्यालयका अनुसार आज बिहान दुई आन्तरिक उडान सम्पन्न भएका छन्। बुद्ध एयरले नेपालगन्ज र…
काठमाडौं । आज र भोली दुईदिन शेयर बजार बन्द हुने भएको छ । लगातारको भारी वर्षाका कारण सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आज र भोलि गरी दुईदिन शेयरबजार पनि बन्द हुने भएको हो ।…