ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

काठमाडौँ : काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना गरिएको छ । काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा नं ८ का वडाअध्यक्ष आशामान सङ्गत, महानगरपालिकाका नगरउपप्रमुख सुनिता डङ्गोलले आज विधिपूर्वक पूजा…

सरकारले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने

सरकारले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद…

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ, १७ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८९ को विन्दुमा कायम भएको हो । आज ३३३ कम्पनीको एक करोड २१…

पोल गाड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कैलाली– धनगढी उपमहानगरपालिका-७ जेबी चोकस्थित बिजुली पोल गाड्ने क्रममा हाइटेन्सनको तारबाट करेन्ट लागेर गोदावरी नगरपालिका-९ बस्ने १८ वर्षीय अमृत चौधरीको आइतबार साँझ मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको संजिबनी अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । यस…

बाढीपहिरोले यी पाँच राजमार्ग अवरुद्ध

काठमाडौँ- बाढीपहिरोका कारण मुलुकका पाँच राजमार्ग अझै अवरुद्ध छन् । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले वर्षाका कारण पाँच राजमार्ग पूर्णरुपमा अवरुद्ध तथा दुई राजमार्ग एकतर्फी सञ्चालनमा आएका जानकारी दिए । सङ्खुवासभाको भोटखोलास्थित कोशी राजमार्ग, इलामको मेची…

रुपन्देही र सिराहामा सवारी दुर्घटना : २ जनाको मृत्यु

काठमाडौँ । रुपन्देही र सिराहामा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका–९ भलुही गौशालास्थित सडकमा बुटवलबाट खैरेनीतर्फ आउँदै गरेको लु.५९ प ५१०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।…

भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि

काठमाडौं । भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि हात पारेको छ । फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो । भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय…

अस्ट्रेलियाको लिग खेल्न साम्बा न्युजिल्याण्डको क्लबमा अनुबन्ध

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबसँग सम्झौता गरेकी छन्। अस्ट्रेलियाको निन्जा ए–लिग खेल्न साम्बा वेलिंगटन फिनिक्स फुटबल क्लबमा अनुबन्ध भएकी हुन् । क्लबले साम्बालाई अनुबन्ध गर्न पाउनु टोलीका लागि महत्त्वपूर्ण…

मोटरसाइकल चोरीमा संलग्न गोकर्णेश्वरबाट पक्राउ

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका ६, तिनचुली सडक खण्डबाट आइतबार मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ८ घर भई हाल तिनचुली बस्ने २८ वर्षीय उज्वल तामाङ रहेका छन्। तामाङलाई प्रदेश ३-०२-००१…

राष्ट्रपति पौडेल निस्किए कतार भ्रमणमा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा भाग लिन आज बिहान कतारको राजधानी दोहातिर लागेका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा यो सम्मेलनमा सहभागी…