इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको नयाँ विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) का मालिकहरूले टोली बिक्री गर्ने तयारी शुरू गरेका छन् । ब्लुमबर्ग न्युजका अनुसार टोलीका मालिकहरू अहिले ‘क्लबको केही हिस्सा वा सम्पूर्ण स्वामित्व बिक्री गर्ने सम्भावनाबारे विचार गर्दै’ दुई अर्ब…
