काठमाडौं । नेवा: राष्ट्रिय परिषदले नेपाल सम्बत्को ऐतिहासिक उद्गमस्थल शिला मुग: (हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर, सिनामंगल) भित्र रहेको पुरातात्त्विक सम्पदा संरक्षणका लागि औपचारिक पहल गरेको छ। परिषदका संयोजक सुमन सायमी, सांस्कृतिक विभाग प्रमुख यादव लाल कायस्थ, राजनीतिक विभाग प्रमुक…
