सुर्खेतमा एमाले नेता बस्नेतविरुद्ध प्रदर्शन

सुर्खेत — सुर्खेतकाे वीरेन्द्रनगरमा एमाले नेता महेश बस्नेतविरुद्ध एक समूहले प्रदर्शन गरेकाे छ । पार्टीकाे भातृ संगठन राष्ट्रिय युवा संघकाे जागरण अभियानमा सहभागी हुन मंगलबार बिहान सुर्खेत पुगेका नेता बस्नेतविरुद्ध युवाहरुकाे समूह नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएकाे हाे । बिहान ९ बजेतिर…

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आयोगमा ६८ दल दर्ता

काठमाडौँ – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हालसम्म कुल ६८ राजनीतिक दल दर्ता भएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनको लागि मंगलबारसम्म ६८ वटा दल दर्ता भएको आयोगका प्रवक्ता महादेव पन्थले बताए। न्युज एजेन्सी…

शेयर बजार लगातार तेस्राे दिन बढ्याे, काराेबार रकम भने घट्याे

काठमाण्डाै – लगातार दोस्रो दिन उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३२ अङ्कले बढेर २ हजार ६ सय ५५ दशमलव ९९ विन्दुमा पुगेको छ । आज विकास बैंक,…

ग्यास बुलेटको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका १० मालपोत चोकमा ग्यास बुलेटले माेटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्। मृत्यु हुनेमा लमजुङको मध्य नेपाल नगरपालिका–३ की १८ वर्षीया राइना श्रेष्ठ रहेकी छन्। घाइते राइनाको उपचारका क्रममा पुरानो मेडिकल…

भीमफेदी कारागारका १ सय ६८ कैदीबन्दी अझै फरार

मकवानपुर – मकवानपुरको भीमफेदीमा रहेको क्षेत्रीय कारागारबाट फरार भएकामध्ये एक सय ६८ जना कैदीबन्दी अझै फरार छन् । गएको भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर भएका चार सय ४० कैदीबन्दीमध्ये अहिलेसम्म दुई सय ७२ कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख…

सिंहदरबार छिर्न खोजेका जेनजीलाई प्रहरीले हटायो

९ मंसिर, काठमाडौं। सिंहदरबार छिर्न खोजेका जेनजीहरुलाई प्रहरीले हटाएको छ । मंगलबार जेनजीको एउटा समूह सिंहदरबार प्रवेश गर्न खोजेको थियो । तर त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई त्यहााँट हटाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार…

प्रतिक्रेट ५५ रूपैयाँले बढ्यो अण्डाको भाउ

बजारमा अण्डाको मूल्य बढेको छ। माग अुनसार उत्पादन नहुँदा मूल्य बढ्न थालेको हो। गत आइतबारदेखि अण्डाको मूल्य प्रतिक्रेट ५५ रूपैयाँले बढाइएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए। बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन्।…

काठमाडौँबाट लुटिएका हतियारसहित तीन जना झापामा पक्राउ

झापा । जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौँबाट लुटिएका दुई थान पेस्तोलसहित प्रहरीले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट दुई थान पेस्तोल र २० राउन्ड गोलीसमेत बरामद गरेको हो । पक्राउ पर्नेमा दमक–६ प्रशान्तिटोलका…

तोलामा ५२ सयले बढ्यो सुन, कतिमा भइरहेछ कारोबार?

स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला पाँच हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ४७  हजार ९ सय रूपैयाँमा कारोबार भएको छ। सोमबार  सुन प्रतितोला दुई लाख…

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४…