सुनको भाउ आज तोलामा ४०० रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ४८ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ । आज चाँदीको भाउ भने तोलामा…

यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (भारतीय)…

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४…

विराटनगरलाई ४८ रनले पराजित गर्दै चितवन विजयी

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा चितवन राइनोज वियजी भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा चितवन राइनोजले बिराटनगर किंङ्सलाई ४८ रनले पराजित गरेको हो । यो सँगै ३ खेल खेलेको चितवनले २ खेलमा जितेको…

राष्ट्रिय मुक्ति पार्टी, नाउपा नेपाल र जसपा पार्टीबीच एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जान सहमत

काठमाडौं । जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालीबीच कार्यगत एकता भएको छ । आइतबार जसपा अध्यक्ष अशोक राई, राष्ट्रिय मुक्तिका अध्यक्ष राजेन्द्र महतो र नाउपा नेपालका अध्यक्ष रेशमलाल चौधरीबीच एउटै चुनाव चिन्ह लिएर प्रतिनिधिसभा…

नेवाः मैंचा बौचा दोस्रो संस्करण शनिबार काठमाडौंको राष्ट्रिय नाचघरमा

नेवाः मैंचा बौचा दोस्रो संस्करण ११४६ का प्रतियोगीहरु हिजोआज प्रशिक्षणमा व्यस्त छन् । नेवाः मैंचा बौचाको यस संस्करणमा २२ जना सहभागीहरु रहेका छन्। जसमा १० देखि १४ वर्षाका प्रतियोगीहरु नेवाः मैंचा र बौचा ११४६ को टाइटलको लागि प्रतिस्पर्धा गर्दैछन् ।…

काठमाण्डौमा बिहानको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा बिहानको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ । बिहान पौने ६ बजेको मापनमा काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…

सुनको भाउ आज तोलामा ९०० रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले बढेको छ । सुन आज नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई…

आज रामकलेवासँगै विवाह पञ्चमी समापन हुने

जनकपुरधाम । त्रेता युगमा भएको भगवान राम सीताको विवाहको सम्झनामा जनकपुरधामा मनाइने विवाह पञ्चमी महोत्सव आज सकिँदैछ । विवाहपञ्चमीको खास दिन मंगलबार स्वयम्बर र विवाह सम्पन्न भएपछि विवाह पञ्चमीको साताव्यापी कार्यक्रम सकिन लागेको हो । आज भारतबाट आएका पाहुनालाई बिदा…

जसपा नेपालको एकमहिने संघर्षका कार्यक्रम घोषणा, आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको एक महिना भन्दा बढीको सङ्घर्षका कार्यक्रमहरु आजबाट शुरु भएको छ । पार्टीले उठाइरहेको माग र राष्ट्रिय मुद्दामामा आज देशभरका जिल्ला प्रशासन कार्यालयहरुमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै देशव्यापीरुपमा एक महिने विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो…