काठमाडौँ, १९ मङ्सिर । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ । आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर…
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स,…
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (टनेल)…
आज द लोकल्सले मटिना पारुको उपलक्ष्यमा आज रोडको धर्मपथमा पारुको उपलक्ष्यमा विशेष कन्सर्ट गर्ने भएको छ। नेवा:समुदायको भ्यालेन्टाइन डेको रुपमा मनाउदै आएको यस दिनलाई मतिना भनिन्छ। यो दिन यःमरि पुन्हिको भोली पल्ट पर्दछ । पुन्हि भन्नाले नेपालभाषामा पूर्णिमा हो, त्यसको…
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गुर्खाजका स्पिनर साहब आलमले ह्याट्रिक विकेट लिएका छन् । दोस्रो इनिङको अन्तिम ओभरमा उनले लगातार बलमा तीन विकेट लिएसँगै काठमाडौंले पोखरालाई १२ रनले हराएको हो । आलमले कुल ६ विकेट लिए ।
मोरङ – विराटनगरमा गए राति भएको मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राति करिब साढे १२ बजे विराटनगर–३ बरगाछी चोक नजिक प्रहरी सहायक हवल्दार भीम खड्का सवार बा.प्र ०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल…
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज किराँत समुदायले प्रकृतिको सम्मानका रूपमा उधौली पर्व मनाएका छन्। किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाएका छन्। ललितपुरको सानो हात्तीवनमा भेला भएर किराँती पुर्खा/धामीहरूले…
नेवाः मैंचा बौचा दोस्रो संस्करण ११४६ को मैचातर्फ अनुसिया मानन्धर र नेवा बौचातर्फ निर्वेश श्रेष्ठले उपाधि जितेका छन् । निर्वेशले विधागततर्फ पर्सनालिटी अवार्ड समेत जितेका छन्। नेवाः मैंचा बौचाको यस संस्करणमा २२ जना सहभागीहरु जसमा १० देखि १४ वर्षाका प्रतियोगीहरु…
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन् । पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ…
आज मंसिर महिनाको पूर्णिमा तिथि । आजको दिन धान्य पूर्णिमा, योमरी पुन्ही र उधौली पर्वका रुपमा मनाइँदैछ । नेपाली समाजमा धानलाई लक्ष्मी वा समृद्धिको प्रतीक मानेर पूजा गर्ने परम्परा रहेको छ । यस दिन धानको पर्वत बनाएर पूजा गर्नाले धनधान्य…