काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । दुई समुदायबीचको विवादका कारण प्रदर्शनहरू भइरहेकाले जारी भएको निषेधाज्ञामा आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने उल्लेख…
