नेपाली बजारमा सुनको मूल्यमा पुनः ठूलो वृद्धि देखिएको छ। पछिल्ला केही दिनदेखि उतारचढाव भइरहेको सुनको भाउ आइतबार प्रतितोला २ हजार ८०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ…
