काठमाडौँमा क्षेत्र नम्बर ८ बाट एमालेका राजेश शाक्यले आफ्नो उम्मेदवारी दर्ता गर्दै

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ मा एमालेले राजेश शाक्य शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ ८ मा एमालेबाट शक्यलाई उम्मेदवार बनाउन निर्णय गरेका हुन ।

आज उम्मेदवारी मनोनयेन दर्ता गर्ने नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यले जानकारी दिए। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनाका लागि उम्मेदवारी दर्ता गर्न लागेको हो ।

एमालेले काठमाडौं क्षेत्र नं. ८ बाट जनताको पीडामा सदैव आवाज उठाउने राजेश शाक्य शाक्यलाई उम्मेदवारका रूपमा अघि सारेको छ। वि.स. २०७२ सालको विनाशकारी भूकम्पले ढलाएका ऐतिहासिक विश्व सम्पदा सुचिमा रहेका काष्ठमण्डपलाई सातौं सताब्दीकै प्रविधिमा पुननिर्माण गर्न सफल शाक्यले आफ्नोे उम्मेदवारीबारे चर्चा गरेका छन सामाजिक संजालबाट ।