काठमाडौं महानगरका सबभन्दा बढी वडा समेटिएको ८ नम्बर क्षेत्र

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को एउटा विशेषता छ — यो महानगरपालिकाका सबभन्दा बढी वडा समेटिएको क्षेत्र हो। २०६४ सालको निर्वाचन अघिसम्म वामपन्थीको विशेष प्रभाव क्षेत्र मानिएको काठमाडौं–८ मा २०६४ पछिका चुनावमा मिश्रित परिणाम आएको छ। र, वामपन्थी मत क्रमशः…

चुनावी मैदानमा सुमन सायमी क्षेत्र नम्बर ८ बाट , निर्वाचन परिचालन समिति घोषणा हुदै

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेकपाको तर्फबाट काठमाडौँमा क्षेत्र नम्बर ८ बाट सुमन सायमी चुनावी मैदानमा उत्रेका छन्। नेपाल कम्युनिस्ट पार्टीको चुनाव चिन्ह तारा रहेको छ। प्रतिनिधिसभा निर्वाचनमा सुमन सायमीले काठमाडौं क्षेत्र नं. –८ बाट उम्मेदवारको रूपमा…

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाण्डौँ । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा.बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । निकटस्रोतका अनुसार उनको स्वास्थ्य केही दिनयता जटिल बनेको थियो ।…

काठमाण्डौको नागार्जुनबाट सुनसहित १ जना पक्राउ

काठमाण्डौ – प्रहरीले ६५ तोला सुनसहित एक जनालाई पक्राउ गरेको छ । गएराति नागार्जुन नगरपालिका–६ महांकालबाट बाँके घर भएका प्रेम चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । उनले गएको मंगलवार बौद्धका रिन्जी लामाको घरबाट एक करोड चार…

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बुधबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार २०० र त्यति नै…

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै क्यानडा

काठमाडौँ- नेपाल र क्यानडाबीच जारी टी- २० विश्वकप अघिको अन्तिम अभ्यास खेलमा क्यानडाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। आईसीसीको आधिकारिक अन्तिम अभ्यास खेलमा नेपालको कप्तानी दीपेन्द्र सिंह ऐरीले गरेका छन् भने क्यानडाको कप्तानी हर्ष थाकरले गरेका…