सुन्धारामा निकास र पानी व्यवस्थापन अब महानगरको जिम्मा, सुनिता डंगोलको अग्रसरता

काठमाडौँ । ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको धरहरा–सुन्धारा क्षेत्रको सञ्चालन व्यवस्थापन अब स्थानीय सरकारको जिम्मामा जाने भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले धरहराभित्रको भूमिगत पार्किङ् सञ्चालन तथा पानी आपूर्ति र निकास व्यवस्थापनको दायित्व काठमाडौँ महानगरपालिकालाई दिने निर्णय…

नेवा: समुदायको दश बुँदे अपिलको पूर्ण पाठ

नेवाः न्ह्यलुवाः ग्वाहालि पुचःको आयोजनामा विहीबार इतु‌बहाल, काठमाण्डौंमा भएको संयुक्त नेवार भेलाले आगामी चिल्लागाः दुतिया, बिहीबार (फागुन २१ गते) हुने आम निर्वाचनलाई लिएर गरिएको छ । उक्त अपिलको पूर्ण पाठ यस प्रकार छ– ने.सं. ११४६ चिल्लाथ्वः दुतिया, बिहीबार (२०८२ फागुन…

निर्वाचनलाई लक्षित गरी नेवा: समुदायले संयुक्त अपील जारी गरे

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सम्बन्धमा नेवार समुदायका माग बारे अपील जारी गरिएको छ। नेवार न्ह्यलुवा पुचःको आयोजनामा बिहीबार काठमाडौंको इतुंबहालमा आयोजित भेलामा विभिन्न संघ–संस्थाहरूका साथै नेवार अगुवाहरुका उपस्थितिमा उक्त अपील सार्वजनिक गरिएको हो । नेवा: अगुवा मल्ल…

यट्खा बाहल सम्पदा क्षेत्रमा अग्नि नियन्त्रण पाइप उद्घाटन

काठमाडौं । विपद् व्यवस्थापन कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका–१९ अन्तर्गतका १९ वटा यट्खा बाहल सम्पदा क्षेत्रमा जडान गरिएको अग्नि नियन्त्रण पाइपको आज एक कार्यक्रमबीच विधिवत् उद्घाटन गरिएको छ। यट्खा बाहल भित्र रहेको घना बस्ती र साँघुरा गल्लीका कारण दमकल सहजै पुग्न…