वडा १९ को सक्रियता: जेष्ठ नागरिकका लागि विशेष भ्रमण कार्यक्रम

काठमाडौँ महानगरपालिका–१९ ले गत शनिबार जेष्ठ नागरिकहरूका लागि विशेष धार्मिक भ्रमण कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा करिब २०० जना जेष्ठ नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो। वडाध्यक्ष राजेश कुमार श्रेष्ठ ले न्यूज नेपा: सँग कुरा गर्दै यस भ्रमणको मुख्य उद्देश्य…

घरदैलोमै जग्गा सेवा “सुनिता डंगोलको प्रशासनिक सुधार

राजधानीमा जग्गा कारोबारका लागि मालपोत कार्यालय धाउने बाध्यता अब क्रमशः अन्त्य हुने भएको छ। काठमाडौँ महानगरपालिका ले ‘भू–सेवा केन्द्र’ र ‘भू–सूचना प्रणाली’ सञ्चालनमा ल्याउँदै वडाबाटै जग्गासम्बन्धी सेवा सुरु गरेको हो। कार्यवाहक मेयर सुनिता डंगोल ले यो निर्णयलाई प्रशासनिक सुधारको महत्त्वपूर्ण…

भोलिदेखि फागु पूर्णिमा सुरु: बिहान साइतमा चीर गाडिँदै

काठमाडौँ — फागु पूर्णिमा (होली) पर्वको औपचारिक सुरुवातका रूपमा भोलि बिहान ७:१३ बजे शुभ साइतमा काठमाडौँको बसन्तपुर दरबार क्षेत्र मा चीर  विधिवत रूपमा गाडिने भएको छ। फाल्गुन शुक्ल अष्टमीका दिन गरिने यस पवित्र अनुष्ठानलाई होली पर्वको आधिकारिक आरम्भ मानिन्छ। परम्पराअनुसार…