काठमाडौँ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आगामी प्रतिनिधि सभा निर्वाचनका लागि देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता दर्ता भएका छन्। कुल मतदातामध्ये पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य…
काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपका लागि भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुईवटा ‘वार्म अप म्याच’ खेल्दैछ। पहिलो वार्म अप म्याच अन्तर्गत नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार साँझ सवा ५ बजे चेन्नईस्थित एमए चिदम्बरम…
काठमाडौं । दुई सातादेखि बजारमा कृत्रिम ग्यास अभाव भएको छ । बजारमा अहिले विशेष गरी नेपाल ग्यासको अभाव चरम रुपमा देखिएको छ । जसका कारण उपभोक्ता मारमा परेका छन्। भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना…
काठमाण्डौ – दुई दिन लगातार घटेको सुनको भाउ आज बढेको छ । आज सुन तोलामा ३ हजार ७ सय रुपैयाँले बढेर तोलाको २ लाख ९० हजार ३ सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो…
काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव ५३ अङ्कले बढेर दुई हजार ६९५ दशमलव ७३ बिन्दुमा कायम भएको छ। आज विभिन्न ३३० कम्पनीका एक करोड ७५ लाख सात हजार ७७६…
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा दोषी ठहर गर्दै त्यहाँको अदालतले १० वर्षको कैद सजाय सुनाएको छ । राजधानी ढाकास्थित पुर्बाचल न्यू टाउन सरकारी परियोजनाअन्तर्गत २० कठ्ठा जग्गा अनियमित रूपमा बाँडफाँट गरेको आरोपमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतले कुल…
कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन् । पहिलो खेल बङ्गलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । यसैगरी घरेलु टोली नेपालले दिउँसो ३…
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज माघ १९ गते सोमवार सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ…
सगरमाथा चौधरी आँखा अस्पताल, लहान (सिराहा) को प्राविधिक सहयोग तथा ललितपुर महानगरपालिका वडा नं. २९, हरिसिद्धिको समन्वयमा सञ्चालन गरिएको जल आँखा तथा कान उपचार केन्द्र मा अब फेको प्रविधिबाट मोतिबिन्दुको शल्यक्रिया सुरु गरिएको छ। यसअघि ललितपुर महानगरपालिका वडा नं. २९,…
काठमाडौँ, १९ माघ : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र…