सुरेश किरण मानन्धरको राजकीय सम्मानसहित अन्तिम संस्कार

काठमाडौं। नेपालभाषा साहित्यका ख्यातिप्राप्त आधुनिक कवि, वरिष्ठ पत्रकार, भाषासेवी, नेवा: आन्दोलनका अभियन्ता तथा भाषा आयोगका पूर्व माननीय सुरेश किरण मानन्धरको राजकीय सम्मानसहित अन्तिम संस्कार गरिएको छ। स्वर्गीय मानन्धरको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नेपालभाषा मंकाः खलःको भवनमा बुधबार बिहान ९ बजेदेखि…

काठमाडौंको हावा फेरि प्रदूषित, एक्यूआई १७७ पुग्दा सतर्कता अपनाउन आग्रह

काठमाडौं। काठमाडौं उपत्यकामा केही दिनयता वायु प्रदूषण उल्लेखनीय रूपमा बढेको छ। लामो समयसम्म वर्षा नपर्नु र मौसम धुम्मिँदै जानुका कारण प्रदूषणको मात्रा बढ्दै गएको हो। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार लामो समयसम्म पानी नपरेको र मौसम धुम्मिएको कारण वायुमा…